माधव नेपालको निर्देशनमा ‘स्टण्ट’मन्त्री आलेको नाङ्गोनाच, विवादास्पद अधिकारीलाई क्यानको डीजी

पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको १२औं तहका उपमहानिर्देशक वा नेपाल सरकारका सहसचिव हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्राधिकरणका ११औँ तहका प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका छन् । जुन स्वभाविक निर्णय नभएको प्राधिकरणका कर्मचारी बनाउँछन् । काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निर्देशक प्रदीप अधिकारी नेकपा एमाले निकट रहेको पेशागत संगठनबाट … Continue reading माधव नेपालको निर्देशनमा ‘स्टण्ट’मन्त्री आलेको नाङ्गोनाच, विवादास्पद अधिकारीलाई क्यानको डीजी