लाभांश बाँड्न पुँजीकोष अनुपात कम भएपछि व्यवसाय विस्तार रोक्नुपर्ने अवस्थामा आधा दर्जन बैंक

काठमाडौं । एनआइसी एशिया बैंकलाई आवश्यक पुँजीकोष अनुपात नपुगेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगायो । एनआइसी एशिया बैंकको पुँजीकोष अनुपात १२.४३ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले ११ प्रतिशत पुँजीकोष अनुपात राख्नुपर्ने व्यवस्था गरेकोमा सो पुर्याएपनि एनआईसी एशिया प्राथमिक पुँजीबाट पुग्नुपर्ने पुँजीकोष साढे ८ प्रतिशत नपुगेपछि एनआईसी एशिया बैंकले लाभांश बाँड्न पाएन … Continue reading लाभांश बाँड्न पुँजीकोष अनुपात कम भएपछि व्यवसाय विस्तार रोक्नुपर्ने अवस्थामा आधा दर्जन बैंक