डलर कारोबारका आरोपी दिनेश खड्का प्रकरणमा नखुलेको पाटो

काठमाडौं । माघ १० गते राजस्व अनुसन्धान विभागले कैलाली घर भएका दिनेश खड्का गैरकानूनीरुपमा विदेशी विनिमय कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । डिजिटल माध्यम प्रयोग गर्दै ३७ करोड ६४ लाख रुपैयाँ बराबरको विदेशी मुद्राको कारोबार भएको घटना नेपालमा पहिलो हो । त्यसैले राजस्व अनुसन्धान विभागका लागि यो घटनाको अनुसन्धान … Continue reading डलर कारोबारका आरोपी दिनेश खड्का प्रकरणमा नखुलेको पाटो