कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशनः चुनाव बैशाखमा हुन्छ, तयारी गर्नु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तह निर्वाचन अगामी वैशाखमै गराउने तयारीमा जुटेका छन । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफू निकटका व्यक्तिलाई जसरी पनि आगामी वैशाखमा स्थानीय निर्वाचन गर्ने पक्षमा आफू रहेको बताए । केही दिनदेखि संविधानको धारा २२५ मा गाउँ सभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुनेछ … Continue reading कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशनः चुनाव बैशाखमा हुन्छ, तयारी गर्नु