कसले हाल्यो भिष्म ढुंगानाको बैंक खातामा शंकास्पद १ करोड रुपैयाँ ?

काठमाडौं । २१ पुस २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्ति गर्यो । वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर अवकाश पाएका ढुंगानालाई सरकारले ४ वर्षे कार्यकालका लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको थियो । मोरङ जिल्लाको २०१९ माघ … Continue reading कसले हाल्यो भिष्म ढुंगानाको बैंक खातामा शंकास्पद १ करोड रुपैयाँ ?