उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बेच्ने मारुतीले राज्यलाई चुनढुंगाको पैसा पनि तिरेन

काठमाडौं । गत मंसिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट बिक्री गर्न प्रतिवन्ध लगायो । मारुती सिमेन्टले लामो समयदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको पुष्टि भएको भन्दै विभागले तत्काल बिक्री वितरणमा रोक लगाउँदै कारबाहीको प्रक्रिया अघि बढायो । तर, मारुती सिमेन्टले विभागको निर्देशन लत्याउँदै धमाधम सिमेन्ट बिक्री गरिरह्यो । … Continue reading उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बेच्ने मारुतीले राज्यलाई चुनढुंगाको पैसा पनि तिरेन