राज्यलाई १२६ करोड नोक्सानी पुर्याएको भन्दै सिमेन्ट उद्योगी र खानी विभागका डीजीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । नौ वटा सिमेन्ट उद्योगलाई खानी उत्खननको अनुमति भन्दा बढी चुनढुंगान उत्खननन् गर्न दिएर राज्यलाई १ अर्ब २६ करोड रूपैयाँ नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भुगर्भ विभागका रामप्रसाद घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिमेन्ट उद्योगीसँग १ अर्ब २४ करोड ४५ लाख राजस्व उठाउनु पर्नेमा १८ लाख रूपैयाँमात्र … Continue reading राज्यलाई १२६ करोड नोक्सानी पुर्याएको भन्दै सिमेन्ट उद्योगी र खानी विभागका डीजीविरुद्ध अख्तियारको मुद्दा