राष्ट्र बैंकले रोक्यो एनआईसी एशिया बैंकको लाभांश, सेयरधनीको हात खाली

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोकेको छ । राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण लाभांश बाँडन रोकेको हो । बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन … Continue reading राष्ट्र बैंकले रोक्यो एनआईसी एशिया बैंकको लाभांश, सेयरधनीको हात खाली