१२ बीमा कम्पनीको बोनसदर: ५ कम्पनीको घट्दा दुईको बढ्यो

काठमाडौं । १२ जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । बोनस दर सार्वजनिक गर्ने कम्पनीमा नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, एलआईसी नेपाल, रिलायन्स लाइफ, सन … Continue reading १२ बीमा कम्पनीको बोनसदर: ५ कम्पनीको घट्दा दुईको बढ्यो