ऋण असुल गर्न बैंकहरुले ग्रीनलाइनका सञ्चालकको सम्पत्ति लिलामीमा राखे

काठमाडौं । बैंकहरुको करिब १ अर्ब रुपैयाँ ऋण नतिरेर फरार भएका ग्रीनलाइनका सञ्चालकको सम्पत्ति वाणिज्य बैंकले लिलामीमा राख्न थालेका छन् । ग्रीनलाइन र यसका सञ्चालकलाई ४ वटा वाणिज्य बैंकले ८० करोड रुपैयाँ कर्जा दिएको राष्ट्र बैंकमा विवरण बुझाएका थिए । अहिलेसम्म मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा असुलको लागि सम्पत्ति लिलामको प्रक्रिया सुरु गरेका … Continue reading ऋण असुल गर्न बैंकहरुले ग्रीनलाइनका सञ्चालकको सम्पत्ति लिलामीमा राखे