लगातार ६ वर्ष नाफा कमाएको आयल निगम कसरी पुग्यो संकटमा ?

काठमाडौं । ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगम गत वर्ष ४ अर्ब रुपैयाँभन्दा बढी घाटामा गयो । पछिल्लो समय इन्धन खरिदका लागि समेत पैसा नहुने अवस्थामा पुगेको निगम यतिबेला आर्थिक संकटको सन्निकटमा छ । आयल निगमले आर्थिक वर्ष २०७१/७२ बाट आव २०७६/७७ सम्ममा निरन्तर नाफा कमाएको थियो । आव २०७६/७७ मा १२ अर्ब … Continue reading लगातार ६ वर्ष नाफा कमाएको आयल निगम कसरी पुग्यो संकटमा ?