तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?

काठमाडौं । मुलुकको टेलिकम व्यवसायमा ठूलो ‘स्पेस’ बाँकी रहेको भन्दै सिजी टेलिकमले युनिफाइड लाइसेन्सका लागि मरिहत्ते गरिरहेको छ । यता, तेस्रो ठूलो टेलिकम कम्पनी बनेर नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको स्मार्ट टेलिकम भने आर्थिक संकटमा फसेर टाट पल्टिएको छ । दुई ठूला टेलिकम कम्पनीले वार्षिक अर्बौं नाफा निकालिरहेको बेला स्मार्ट टेलिकमले भने … Continue reading तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?