एनआईसी एशिया बैंकको निक्षेप ३ खर्ब पुग्यो, बजार हिस्सा ७ प्रतिशत

काठमाडौं । एनआइसी एशिया बैंकले १६ वर्षमा नगरेको बिजनेश ग्रोथ एक वर्षमा गरेको छ । एनआइसी एशिया बैंकको निक्षेप आर्थिक वर्ष २०७३/७४ मा ८३ अर्ब रुपैयाँ थियो । बैंकले स्थापनाको १६ वर्ष पुग्दा पनि त्यो बेला निक्षेपको आकार १ खर्ब पुर्याउन सकेको थिएन । बैंकले आर्थिक वर्ष २०७४/७५ मा निक्षेपको आकार १ खर्ब ८१ अर्ब … Continue reading एनआईसी एशिया बैंकको निक्षेप ३ खर्ब पुग्यो, बजार हिस्सा ७ प्रतिशत