मिटर ब्याजीको पैसा तिर्न ग्रीनलाइन संस्थापक ओमप्रकाश अग्रवालले बेचेका थिए १ अर्बको सेयर

काठमाडौं । बैंक तथा मिटर ब्याजीको पैसा तिर्न नसकेर बेपत्ता भएको व्यवसायी ओमप्रकाश अग्रवाल र उनको परिवारले पछिल्लो डेढवर्षमा १ अर्ब बराबरको सेयर बेचेको खुलेको छ । ओमप्रकाश अग्रवालले मिटर ब्याजीको कारण पैसा तिर्न नसकेको र बाँचेमा परिवारले पैसा तिर्ने भन्दै बेपत्ता भएका छन् । उनले सन् १९९९ मा स्थापना गरेको ग्रीनलाइन छोराहरुको महत्वाकांक्षाले गर्दा … Continue reading मिटर ब्याजीको पैसा तिर्न ग्रीनलाइन संस्थापक ओमप्रकाश अग्रवालले बेचेका थिए १ अर्बको सेयर