महंगियो कुरिलोको भाउ, केजीकै करिब ५ हजार पुग्यो

काठमाडौं । कालिमाटी तरकारी बजारको वेवसाइटमा कुरिलोको मूल्य हटाएको धेरै भइसक्यो । कुरिलो पाइन छाडेपछि कालिमाटी तरकारी बजार समितिले नै मूल्य सूचीबाट कुरिलोको भाउ राख्न छाडेको हो । कुरिलोको भाउ महंगो हुन थालेपछि बजारमा अभाव भयो । सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीमै कुरिलो अभाव भएपछि भाउ एकाएक बढ्यो । एक महिना अघिसम्म प्रतिकेजी १५ सय … Continue reading महंगियो कुरिलोको भाउ, केजीकै करिब ५ हजार पुग्यो