ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको पत्रः सम्पत्ति सकियो, बाँचे भने सन्तानले ऋण तिर्ने छन्

काठमाडौं । काठमाडौंमा विदेशी मदिराको ठूलो कारोबार हुने पसल ग्रीनलाइन सेन्टरका सञ्चालक बैंकको ऋण नतिरेर भागेको विषय अहिले चर्चामा छ । निकै ठूलो कारोबार भएको कम्पनीका सञ्चालक बैंकबाट लिएको ऋण तथा कम्पनी तथा उद्योगलाई तिनुपर्ने ३ अर्बभन्दा बढी रकम नतिरेर बेपत्ता भएका छन् । प्रहरीले ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको घरमा पुग्दा एउटा पत्र फेला परेको … Continue reading ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको पत्रः सम्पत्ति सकियो, बाँचे भने सन्तानले ऋण तिर्ने छन्