ग्रीनलाइनलाई बैंकहरुले दिएको ५० करोड ऋण नउठ्ने देखियो, ४ बैंकको नाफा घट्ने

काठमाडौं । महंगा रक्सी बिक्री गर्ने भनेर चिनएको ग्रीनलाइन सेन्टरलाई बैंकहरुले दिएको करिब ५० करोड रुपैयाँ नउठ्ने देखिएको छ । ग्रीनलाइनलाई ४ वटा वाणिज्य बैंकले ऋण दिएको सार्वजनिक भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक,एभरेष्ट बैंक,ग्लोबल आइएमई र मेगा बैंकले ग्रीनलाइनलाई करिब ८० करोड रुपैयाँ ऋण दिएका थिए । नेपाल राष्ट्र बैंकले ग्रीनलाइनलाई दिएको ऋणको विवरण … Continue reading ग्रीनलाइनलाई बैंकहरुले दिएको ५० करोड ऋण नउठ्ने देखियो, ४ बैंकको नाफा घट्ने