८० अर्बको बैंक बनाउने योजना फेल भयो: इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे

काठमाडौं । लामो समयको प्रयासपछि ०७८ बैशाखमा दुई ठूला बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भयो। हिमालयनका तत्कालीन अध्यक्ष तुलसीराम गौतम र इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जरसम्बन्धी उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बैंकको नाफा हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भएको थियो । यी दुई बैंकले आपसमा गाभिने सझदारी … Continue reading ८० अर्बको बैंक बनाउने योजना फेल भयो: इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे