सरकारले असहयोग गरेपछि इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरको च्याप्टर क्लोज

काठमाडौं । सरकारको असहयोग गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर हिस्सा रहेको सरकारी संस्था कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि मर्जर भाडिएको हो । हिमालयन बैंकले गतवर्षको वार्षिक प्रतिवेदन पारित गर्ने तथा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानको लागि साधारणसभा … Continue reading सरकारले असहयोग गरेपछि इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरको च्याप्टर क्लोज