नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने सम्झौतामा हस्ताक्षर हुँदै, स्वाप ४३ रुपैयाँ

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन गर्ने भएको छ । बिहीबार साँझ ६ बजे सम्झौतामा हस्ताक्षर हुने स्रोतले जानकारी दियो । लामो समयदेखि नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने विषयमा छलफल चलिरहेकोमा बिहीबार सहमति भएपछि हस्ताक्षर हुन लागेको स्रोतले जानकारी दियो । एक्विजेशनपछि नबिल बैंकको नाममा नै एकीकृत कारोबार हुने छ । स्रोतका … Continue reading नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने सम्झौतामा हस्ताक्षर हुँदै, स्वाप ४३ रुपैयाँ