गैरकानूनीरुपमा एनबी बैंकको सेयरधनी बनेर रडाको मच्चाउँदै दुगड

कठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख सेयरधनी आइएफआइसीले ०७७ असार २९ गते आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने सूचना जारी गर्यो । कानूनअनुसार एनबी बैंकमा बंगालदेशको आइएफआइसी बैंकको सेयर किन्ने हकदार एनबी बैंकका सेयरधनी थिए । सोहीअनुसार एनबी बैंकले सूचना निकालेको थियो । एनबी बैंकको संस्थापक प्रवर्द्धक रहेको एनबी ग्रुपका सदस्यहरुले आइएफआइसी बैंकको सेयर … Continue reading गैरकानूनीरुपमा एनबी बैंकको सेयरधनी बनेर रडाको मच्चाउँदै दुगड