बैंकहरुले ग्रीनलाइनलाई दिएको ऋणको विवरण राष्ट्र बैंकले माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संकटमा फसेको ग्रीनलाइन सेन्टर प्रालिलाई बैंकहरुले दिएको विवरण मागेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ताका गुणाकर भट्टले ग्रीनलानलाई बैंकहरुले दिएको ऋणको विवरण मागेको जानकारी दिए । ग्रीनलाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि बैंकहरुको ५ अर्ब फसेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले हाइपोथेकेसन कर्जा दिएको … Continue reading बैंकहरुले ग्रीनलाइनलाई दिएको ऋणको विवरण राष्ट्र बैंकले माग्यो