एनबि बैंकमा रहेको आइएफआईसीको सेयर चौधरीलाई नबेच्न अदालतको आदेश

काठमाडौं । नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आइएफआइसी बैंकको स्वामित्वको सेयर बिक्री गर्न अदालतले रोक लगाएको छ । चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबि बैंकमा रहेको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर कस्ले किन्न भन्ने विषयमा विवाद भएपछि दुगड ग्रुप अदालत पुगेको थियो । एमभि दुगड ग्रुप आइएफआईसी बैंकले आफूहरुसँग सेयर बिक्री गर्ने सहमति भएपनि … Continue reading एनबि बैंकमा रहेको आइएफआईसीको सेयर चौधरीलाई नबेच्न अदालतको आदेश