पुस मसान्तमा लक्ष्यअनुसार आन्तरिकतर्फ भ्याट नउठ्ने पक्का, भ्याट तिर्नुपर्ने पैसा जग्गा र सेयरमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक भ्याटतर्फ राखेको राजस्व संकलन लक्ष्य पूरा हुन कठिन देखिएको छ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उत्पादन, बिक्री तथा सेवामा भ्याट रकम नतिरेपछि आन्तरिक भ्याट उठाउने लक्ष्य पूरा नहुने देखिएको हो । आन्तरिकतर्फ लक्ष्यअनुसार भ्याट नउठ्ने भएपछि करदाता कार्यालयले करदातालाई दबाब दिन सूचना समेत निकालेको छ … Continue reading पुस मसान्तमा लक्ष्यअनुसार आन्तरिकतर्फ भ्याट नउठ्ने पक्का, भ्याट तिर्नुपर्ने पैसा जग्गा र सेयरमा