एनबी बैंकको सेयर किन्ने विषयमा बिनोद चौधरी र मोती दुगडबीच कर्पोरेट वार, दुगड ग्रुप अदालत पुग्यो

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर कसले किन्ने भन्ने विषयमा नेपालका दुई व्यवसायिक घरानाबीच ‘कर्पोरेट वार’ शुरु भएको छ । चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबी बैंकमा रहेको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर कसले किन्ने भन्नेमा वार शुरु भएको हो । आइएफआइसी बैंकले गत साता बंगलादेशको स्टक एक्सचेञ्जमा एनबी बैंकको सेयर बिक्रीमा डिल … Continue reading एनबी बैंकको सेयर किन्ने विषयमा बिनोद चौधरी र मोती दुगडबीच कर्पोरेट वार, दुगड ग्रुप अदालत पुग्यो