महंगा रक्सी बेच्ने ग्रीनलाइनका सञ्चालक अभिषेक र अमित १ अर्ब ऋण नतिरी भागे

काठमाडौं । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालले पाँच वाणिज्य बैंकको १ अर्ब रुपैयाँ बराबरको कर्जा नतिरी भागेका छन् । उनीहरु भागेपछि कान्तिपथस्थित कम्पनीको शोरुममा बैंकले ‘नोटिस’ टाँसेको छ । अग्रवाल दाजुभाई बैंकको ऋण नतिरी भारत पसेपछि हाल कम्पनीको कान्तिपथ र दरबारस्थित दुबै शोरुम एक … Continue reading महंगा रक्सी बेच्ने ग्रीनलाइनका सञ्चालक अभिषेक र अमित १ अर्ब ऋण नतिरी भागे