भ्याट असूलीमा सरकारी निष्कृयताः ऐनले दिएको अधिकार पनि प्रयोग नै गर्दैन सरकार

काठमाडौं । चालु आर्थिक वर्षको मध्यसम्म पनि सरकारी लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती थपीएपछि मातहतका निकायहरुले दबाव महशुस गर्न थालेका छन् । गत आर्थिक वर्षको आयकर बुझाउने म्याद यही पुस मसान्तसम्म कायम रहेकाले उक्त अबधिसम्म के कति आयकर सङ्कलन हुन्छ त्यो अनुमान नभए पनि मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउने म्याद पुस २५ गते व्यतित भइसकेको … Continue reading भ्याट असूलीमा सरकारी निष्कृयताः ऐनले दिएको अधिकार पनि प्रयोग नै गर्दैन सरकार