बहसः राज्यको स्रोतमा व्यवसाय गर्न दिने कि नदिने ?

काठमाडौं । संयुक्त राष्ट्र संघकाअनुसार भावी पुस्ताको आवश्यकता पूरा गर्ने क्षमतामा सम्झौता नगरी वर्तमान आवश्यकताहरू पूरा गर्नुलाई दिगो विकास भनिन्छ । संयुक्त राष्ट्र संघले दिगो विकासका विषयमा थप स्पष्ट पार्दै भनेको छ, दिगो विकासका लक्ष्य हासिल गर्न तीन तत्वबीच मेल हुनुपर्छ । ती हुन्, आर्थिक वृद्धि, सामाजिक समावेशीकरण र वातावरण संरक्षण । यी तत्व अन्तरसम्बन्धित … Continue reading बहसः राज्यको स्रोतमा व्यवसाय गर्न दिने कि नदिने ?