दुई वर्षदेखि चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायी मर्कामा, के गर्दैछ सरकार ?

काठमाडौं । कोराना महामारी शुरु भएको २ वर्ष भइसकेको छ । तर, चीन सरकारले महामारीका कारण लगाएको नेपाली नाकामा गरेको कडाइ अझै खुल्ला गरेको छैन । चीनले नेपालसँगको सीमाना बन्द गरेको छ, चीनमा नेपाली नागरिकलाई जान दिइएको छैन, चीनतर्फ हुने आवागमन पूर्णरुपमा ठप्प छ । र, चिनियाँ राजदुतावासका अधिकारी नेपाली सरकारी अधिकारीलाई सहजै भेट पनि … Continue reading दुई वर्षदेखि चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायी मर्कामा, के गर्दैछ सरकार ?