डुबेको स्टार अस्पताल किशोरको इन्ट्रीसँगै पहिलो पटक नाफामा, अस्पताल थप्नेदेखि आइपीओ जारी गर्ने योजना

काठमाडौं । तीन दशक लामो बैंकिङ करियारबाट किशोर कुमार महर्जन ‘रिटायर्ड’ भइसकेका थिए । यो कुरा उनका छिमेकीलाई पनि थाहा थियो । ‘आजकाल तिमी कहाँ छौं ?’ एकदिन घरबाट निस्किँदै गर्दा छिमेकीले सोधे । ‘मैले स्टार हस्पिटल किनेको छु अहिले । त्यहीँ काम गर्छु,’ गाडी चढ्दै गर्दा किशोरले जवाफ दिए । ‘स्टार हस्पिटल रे ! … Continue reading डुबेको स्टार अस्पताल किशोरको इन्ट्रीसँगै पहिलो पटक नाफामा, अस्पताल थप्नेदेखि आइपीओ जारी गर्ने योजना