हकप्रद सेयर जारी गर्न दिएर पुँजी वृद्धिको नीतिलाई राष्ट्र बैंकले नै ‘पङ्गु’ बनायो

कृषि, होटल, रियलस्टेट, सूचना प्रविधि, नविकरणिय उर्जा तथा उत्पादनमुलक उद्योगमा लगानी रहेको गोल्यान ग्रुपका अध्यक्ष हुन्, पवन गोल्यान । एनएमबि बैंक र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को समेत अध्यक्ष रहेका गोल्यान विदेशी ब्राण्डको एजेन्सी लिने र त्यसमा गर्व गर्ने व्यवसायीका कारण स्वदेशी उत्पादन बढ्न नसकेको बढाउँछन् । त्यस्ता व्यापारीले नै राज्यका विभिन्न निकायमा … Continue reading हकप्रद सेयर जारी गर्न दिएर पुँजी वृद्धिको नीतिलाई राष्ट्र बैंकले नै ‘पङ्गु’ बनायो