भारतमा फूल चार्जमा २०० किमी गुड्ने विद्युतीय स्कुटर सार्वजनिक, नेपाल कहिले आइपुग्छ ?

काठमाडौं । भारतको नोयाडामा हालै सम्पन्न भएको इलेक्ट्रिक एक्सपो २०२१ मा २ सय किलोमिटर माइलेज दिने एउटा स्कुटरको सार्वजनिक भएको छ । यो एक्सपोमा धेरै कम्पनीले सहभागीता जनाएका थिए । त्यसै क्रममा ओकया कम्पनीले ओकाया स्कुटर प्रर्दशन गरेको थियो । यो स्कुटरमा ४/४ किलोवाट लिथिएम आयन ब्याट्री छ । यसमा रहेको ब्याट्रीले फुल चार्ज सडकको … Continue reading भारतमा फूल चार्जमा २०० किमी गुड्ने विद्युतीय स्कुटर सार्वजनिक, नेपाल कहिले आइपुग्छ ?