राजस्व अनुसन्धान विभागलाई कोकाकोलाको पत्र, भन्योः ‘मुद्दामा नजानू, कर तिर्न तयार छौं’

काठमाडौं । कोकाकोला लगायतका पेयपदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले राजस्व अनुसन्धान विभागलाई पत्र लेख्दै पूँजीगत लाभ कर छलि प्रकरणमा अदालतमा मुद्दा दयार नगर्न आग्रह गरेको छ । शुक्रबार बोटलर्स नेपालले राजस्व अनुसन्धान विभागलाई ‘आफुहरु नियमानुसार सरकारलाई कर तिर्न तयार रहेकाले मुद्दाको प्रक्रियामा नजान’ आग्रह गर्दै लेखेको पत्र क्लिकमाण्डुले प्राप्त गरेको हो । राजस्व अनुसान्धान विभागले … Continue reading राजस्व अनुसन्धान विभागलाई कोकाकोलाको पत्र, भन्योः ‘मुद्दामा नजानू, कर तिर्न तयार छौं’