नेपालमा पेट्रोलियम पदार्थः देखिन्छ भारतभन्दा सस्तो, यथार्थमा महँगो

काठमाडौं । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले बारम्बार नेपालमा पेट्रोलियम पदार्थको मुल्य भारतीय बजार बराबर नै हुनुपर्ने माग गर्दै आएका छन् । निगमले स्वचालित मुल्य (अन्तर्राष्ट्रिय बजारमा बढ्दा बढ्ने र घट्दा घट्ने ) प्रणाली कार्यान्वयन गर्न नपाउँदा लगातार घाटा बढीरहेको पौडेलको दाबी छ । गत पुष २ गते नेपाल आयल निगमले १५ दिनको … Continue reading नेपालमा पेट्रोलियम पदार्थः देखिन्छ भारतभन्दा सस्तो, यथार्थमा महँगो