राष्ट्र बैंकले आयात कडाइ गरेका २० वस्तुः ४ महिनामा ६४ अर्बभन्दा बढी आयात

काठमाडौं । बढ्दो आयातको कारण विदेशी सन्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले २० वस्तुमा आयात कडाइ गरेको छ । सोमबार परिपत्र जारी गर्दै ती वस्तुमा सतप्रतिशतसम्म मार्जिन रकम राख्नुपर्ने दिर्नेशन दिएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन र अन्य दुई वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको … Continue reading राष्ट्र बैंकले आयात कडाइ गरेका २० वस्तुः ४ महिनामा ६४ अर्बभन्दा बढी आयात