४० वर्षको उमेरमै साथीमार्टलाई १ खर्बको बनाउने सागरको योजनाः १००० स्टोर खोल्ने, आइपीओ निकाल्ने

काठमाडौं । साथीहरुले भन्छन्, ‘सागरले वर्षदिनमै कति धेरै प्रगति गर्यो । रिटेल मार्केटको लिडरनै बन्ने भयो ।’ हुन पनि हो, पछिल्लो एक वर्षलाई हेर्ने हो भने साथीमार्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) सागर पोख्रेलले रिटेल बिजनेशमा छलाङ नै मारेका छन् । कोरोना संक्रमणको उत्कर्षमा पुगेका बेला शुरु भएको साथीमार्ट १४ महिनामा मुलकुभर पुगेको छ … Continue reading ४० वर्षको उमेरमै साथीमार्टलाई १ खर्बको बनाउने सागरको योजनाः १००० स्टोर खोल्ने, आइपीओ निकाल्ने