लगानीकर्ताले चन्दा नदिएको रिस प्रचण्डले सेयर बजारमा पोखे: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर कारोबारीले चन्दा नदिएको रिस सेयर बजारलाई पोखेको बताएका छन् । नेकपा एमालेका मनोनित केन्द्रिय सदस्यको सपथ कार्यक्रममा अध्यक्ष ओलीले चन्दा नदिएको रिस पोख्न सेयर बजारलाई साम्राज्यवादको रुप भएको आरोप लगाएको बताए । ‘लाखौं जनताले आफ्नो बचतमा भएको पैसा लगानी गरेको क्षेत्रलाई प्रचण्डले चन्दा नपाएको रिस पोखेका … Continue reading लगानीकर्ताले चन्दा नदिएको रिस प्रचण्डले सेयर बजारमा पोखे: ओली