सेयर बजारको घट्दो प्रबृत्ति र प्रचण्ड वाणी

सेयर बजारको निरन्तरको गिरावटका कारण पिडालेछटपटाइरहेका सेयर लगानीकर्ताले अर्थमन्त्रालय बाट केही मलमको आश गरेका थिए । तर, उनीहरुले अर्थमन्त्रालय हाँक्ने पाटिका अध्यक्षबाट मलम नभईचहर्याईरहेको घाउमा नुनचुक पाए । सामान्यत बढ्दो ट्रेन्डले लगानीकर्ताको ध्यान बढी तान्ने यो बजारमा अहिले घट्दो ट्रेन्डले पनि त्यतिकै ध्यान तानेको छ । सेयर बजारमा प्राय सकारात्मक समाचारको बढी चर्चा र चासो … Continue reading सेयर बजारको घट्दो प्रबृत्ति र प्रचण्ड वाणी