प्रचण्डको अभिव्यक्तिपछि लगानीकर्ता पुगे माधव नेपाल भेट्न, के भने नेपालले ?

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघले नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । गत शनिवार सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार विरोधी अभिव्यक्ति दिएपछि बजारमा पहिरो गएको छ । अध्यक्ष प्रचण्डले सबै प्रदेशको प्रदेश सम्मेलनलाई एकैसाथ उद्घाटन गर्दै पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन … Continue reading प्रचण्डको अभिव्यक्तिपछि लगानीकर्ता पुगे माधव नेपाल भेट्न, के भने नेपालले ?