संवेदनशील पुँजी बजारमा नेताहरुको असंवेदनशील अभिव्यक्ति, बजारलाई प्यानिक बनाउन कसले के भने ?

काठमाडौं । नेपालको पुँजी बजार निकै संवेदनशील क्षेत्र हो । यो बजारमा जानेका, बुझेका, अरुको लहैलहैमा लाग्ने, आफैं विश्लेषण गरेर लाग्ने हरेक खालका लगानीकर्ता छन् । जसले गर्दा कुनै व्यक्तिको सानोभन्दा सानो कुराले पनि बजारलाई निकै प्रभाव पार्ने गरेको छ । अझ राजनीतिक दलका नेताहरुले दिने अभिव्यक्तिले बजारलाई निकै प्रभाव पार्ने गरेको छ । नेपाली … Continue reading संवेदनशील पुँजी बजारमा नेताहरुको असंवेदनशील अभिव्यक्ति, बजारलाई प्यानिक बनाउन कसले के भने ?