एनआइसी एशिया बैंकले कर्मचारीको तलब-भत्ता ४० प्रतिशतसम्म बढायो

काठमाडौं । अन्य क्षेत्रको तुलनामा बैंकको जागिर आफैंमा आकर्षकको केन्द्र हो । बैंकमा जति तलब सुविधा छ, त्योसँगै यसलाई एक ‘ग्लामर’को जागिरका रुपमासमेत लिइन्छ । तलबमात्र होइन, आकर्षक बोनस, भत्ता, कर्जा, बीमालगायत अन्य सुविधाले बैंकिङ क्षेत्र आकर्षक र सुरक्षित जागिर बनेको छ । बैंकमा काम गर्ने सुरक्षा गार्डदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मले यस्तो सुविधा … Continue reading एनआइसी एशिया बैंकले कर्मचारीको तलब-भत्ता ४० प्रतिशतसम्म बढायो