लगानीकर्ताले सुरु गरे सेयर बजार विरोधीलाई ‘नो भोट’ अभियान

काठमाडौं । पटक–पटक आन्दोलन गर्दा पनि बजार नबढेपछि सेयर बजारका लगानीकर्ताले यतिबेला ‘नो भोट’ को कार्ड फाल्न थालेका छन् । जब सेयर बजार घट्छ थाल्छ, तब सेयर बजारका लगानीकर्ता आन्दोलनमा उत्रने गरेका छन् । तिनै लगानीकर्ता बजार बढ्नु घट्नु सामान्य प्रक्रिया हो हो भन्न छुटाउँदैनन् । अहिले तिनै लगानीकर्ता एकजुट भएर बजार विरोधीलाई ‘नो भोट’ … Continue reading लगानीकर्ताले सुरु गरे सेयर बजार विरोधीलाई ‘नो भोट’ अभियान