क्लिकमाण्डू टिप्पणी: नेतृत्व चयन गर्दा आर्थिक नीति बहसमा चुकेको कांग्रेस

काठमाडौं । प्रमुख राजनीतिक दलको महाधिवेशन चलीरहेको छ । केही समय पहिले एमाले चितवनमा महाधिवेशन सम्पन्न गर्यो । नेपाली कांग्रेसको महाधिवेशन चलीरहेको छ । माओवादीको पनि आगामी पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । खासमा राजनीतिक दलका यस्ता वृहद भेलाहरु नीति निर्माण गर्ने विषयमा प्रमुखताका साथ केन्द्रीत हुनुपर्ने हो । तर … Continue reading क्लिकमाण्डू टिप्पणी: नेतृत्व चयन गर्दा आर्थिक नीति बहसमा चुकेको कांग्रेस