गभर्नरले ‘ग्रीन सिग्नल’ दिएपछि ब्याजदर बढाउन बैंकर्स संघको पूर्णबैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई निक्षेपमा ब्याजदर बढाउन ‘ग्रीन सिग्नल’ दिएपछि नेपाल बैंकर्स संघले ब्याज बढाउनको लागि पूर्णबैठक बोलाएको छ । संघले महत्वपूर्ण नीतिगत व्यवस्था गर्नका लागि २७ वटा बैंकका सीइओको बैठक बोलाउने गर्छ । मंसिर २४ गते शुक्रबार संघले पूर्णबैठक बोलाएको हो । समसामयिक विषयमा छलफल गर्न भनेर बोलाइए पनि … Continue reading गभर्नरले ‘ग्रीन सिग्नल’ दिएपछि ब्याजदर बढाउन बैंकर्स संघको पूर्णबैठक