अरु बैंकले हेपेर कम रेट दिएपछि मर्जरमा गएनौं, अब प्रविधिमा अब्बल हुन्छौं

युवा उद्यमी प्रतापजङ्ग पाण्डे हालैमात्र सिभिल बैंकको अध्यक्ष चुनिएका छन् । बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई अर्बौं ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि बैंक सञ्चालक समितिले पाण्डेलाई अध्यक्ष निर्वाचित गरेको हो । तीब्र प्रतिस्पर्धाका कारण पछिल्लो समय बैंकिङ व्यवसाय चुनौतिपूर्ण बन्दै गएको छ । कान्छो बैंककोरुपमा स्थापित भएको सिभिल बैंकको प्रफर्मेन्स पनि कान्छै छ । … Continue reading अरु बैंकले हेपेर कम रेट दिएपछि मर्जरमा गएनौं, अब प्रविधिमा अब्बल हुन्छौं