सहर बनाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ, क्षेत्राधिकार मिचेपछि सचिव हटाएँ

विद्यार्थी राजनीति गर्दा निकै चर्चित रामकुमारी झाक्री यतिबेला सहरी विकास मन्त्री बनेकी छन् । एमाले पार्टी फुटेपछि बनेको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उनी सहरी विकास मन्त्री बनेको २ महिना पुग्यो । यसअवधिमा के कस्ता काम भए र के योजना छन् भन्ने विषयमा क्लिकमाण्डूका लागि सोभित थपलिया र कमलकुमार बस्नेतले गरेको कुराकानीको सम्पादित अंश । तपाईं … Continue reading सहर बनाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ, क्षेत्राधिकार मिचेपछि सचिव हटाएँ