नाडा चुनावः गाडी बिक्रेता विभाजित, चौधरी र थापालाई कस्को समर्थन ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) यतिबेला चुनावी महोलले तातेको छ । नाडाको आगामी कार्यसमितिको नेतृत्वका लागि नाडाका पूर्वउपाध्यक्ष ध्रुव थापा र वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी चुनावी माहोलमा होमिएका छन् । उनीहरुले प्यानल समेत घोषणा गरिसकेका छन् । दुबै पक्षले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा कसले कस्लाई समर्थन गर्छन् भन्ने विषय … Continue reading नाडा चुनावः गाडी बिक्रेता विभाजित, चौधरी र थापालाई कस्को समर्थन ?