नाडामा रातारात कस्ले थप्यो २२४७ मतदाता ?

काठमाडौं । नेपाल अटोमोवाइल्स डिलर एसोशिएसन (नाडा) मा अस्वाभाविकरुपमा मतदाता थपिएको छ । रातारात साढे ३ सय प्रतिशतले मतदाताको संख्या थपिएपछि नाडाका पूराना सदस्यहरु आश्चर्यचकित परेका छन् । यसअघि २०७६ साल पुस १५ गते भएको नाडाको निर्वाचनमा जम्मा ९६९ जना मतदाता थिए । उक्त निर्वाचनले कृष्ण दुलाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । तर, यो निर्वाचनमा … Continue reading नाडामा रातारात कस्ले थप्यो २२४७ मतदाता ?