इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद र ५ अर्ब ६७ करोड क्षतिपूर्ती माग

काठमाडौं । सहकारीका बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद सजाय माग गरिएको छ ।\ शुक्रबार सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालत काठमाडौंमा दायर गरिएको अभियोगपत्रमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग गरिएको छ । साथै, बालबालिका, होस ठेगाना नरहेने व्यक्ति, असाहय, निरक्षर वा ७५ वर्षभन्दा … Continue reading इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद र ५ अर्ब ६७ करोड क्षतिपूर्ती माग