नेपाल लाइफका बोर्ड सदस्यले लिए करिब १ करोड, कमलेश अग्रवालले बुझे २८ लाख

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालक समितिको बैठकमा एक वर्षमा करिब १ करोड खर्च गरेको भेटिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बुझ्ने तलब भत्ताको हाराहारीमा नेपाल लाइफका सञ्चालकले बैठक भत्ता बुझेको भेटिएको हो । गभर्नर अधिकारीको ३२ लाख तलब भत्ता छ । अझ बीमाको नियमनकारी निकाय बीमा समितिको अध्यक्षभन्दा नेपाल लाइफका सञ्चालकले … Continue reading नेपाल लाइफका बोर्ड सदस्यले लिए करिब १ करोड, कमलेश अग्रवालले बुझे २८ लाख